स्वीकृत आवेदनहरुको विवरणबारे सूचना

स्थानीय श्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गतको कार्यक्रम अधिकृत पदका लागि परेको दरखास्तहरुको कागजात र आवश्यक योग्यता समेतका आधारमा अध्ययन गर्दा योग्य/अयोग्य देखिएका तपशिल बमोजिमका आवेदन कर्ताहरुको दरखास्त स्वीकृत/अस्विकृत गर्ने निर्णय गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ ।

स्वीकृत आवेदनहरुको विवरण

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document):