सामान्यतया स्थानीय तहको कार्यालय समय सोमबार देखि शुक्रबारसम्म हुन्छ। गर्मीयाममा (माघ १६ देखि कार्तिक १५ सम्म) बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म र जाडोयाममा (कार्तिक १६ देखि माघ १५ सम्म) बिहान ९:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म कार्यालय खुला रहन्छ। सार्वजनिक बिदाका दिन कार्यालय बन्द हुन्छ।