सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रको अन्तिम लेखापरीक्षणका लागि आसय पत्र सम्बन्धी सूचना ! प्रथम पटक प्रकाशित मिति : २०८३/०४/१३
आसय पत्र सम्बन्धी सूचना
Powered by
riri one
सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रको अन्तिम लेखापरीक्षणका लागि आशय पत्र सम्बन्धी सूचना !
प्रथम पटक प्रकाशित मिति : २०८३/०४/१३
महालक्ष्मी नगरपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालय र ४ वटा सामुदायिक सिकाइ केन्द्रहरूको आ.व २०८२/०८३ को लेखापरीक्षण गर्ने सम्बन्धमा यस कार्यालयको मिति २०८३/०४/१२ को निर्णय बमोजिम इच्छुक रजिस्टर्ड लेखापरीक्षकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा तपसिल बमोजिमका कागजातहरूसहित आशयपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।