सरुवा सहमतिका लागि दरखास्त आवहान सम्बन्धमा प्रकाशित मिति २०८३/०४/१३
दरखास्त आवहान सम्बन्धमा
Powered by
riri one
श्री सिस्नेरी माध्यमिक विद्यालयका मा. वि. तृतीय श्रेणीको एक (१) गणित शिक्षक दरबन्दी रिक्त रहेको हुँदा शिक्षा नियमावली २०५९ को नियम ९९ (दशौँ संशोधन २०८३) को सरुवा सम्बन्धि व्यवस्था बमोजिम उक्त दरबन्दीमा पदपूर्ति गर्नुपर्ने भएकोले मा. वि. तृतीय श्रेणीको एक (१) गणित शिक्षक दरबन्दीमा कार्यरत, सरुवाको लागि योग्य र इच्छुक शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन (२०८३/०४/२८) गतेसम्म कार्यालय समयभित्र सरुवा सहमतिको लागि दरखास्त आह्वान गरिएको छ ।