०७७/७८

२०७८ वैशाख १४ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र, लुभुमा कोभिड १९ विरुद्ध लगाइने भेरोसिल खोप (First Dose) सम्बन्धी सूचना!

अत्यावश्यक सेवा बाहेकका सेवा स्थगित गरिएको सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नयाँ भेरियन्ट सहितको कोभिड-१९ः सचेत र सजग रहन महालक्ष्मी नगरपालिकाको अपिल ।

मितिः २०७८/०१/१३

नयाँ भेरियन्ट सहितको कोभिड–१९ : सचेत र सजग रहन अपिल
 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी देशभर फैलिरहेकाले यसबाट सचेत र सजग रहन नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु । छिमेकी भारतमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सामान्य भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको चिकित्सकहरुको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । मृत्युदरका हिसाबले पनि ‘नयाँ भेरियन्ट’ पहिलेको भन्दा घातक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ प्रजातिको भाइरसको जोखिम बढिरहेकाले सचेत र सजग रहँदै निम्न सावधानीहरु अपनाउन नगरबासीमा अपिल गर्दछु ।

१. आफू पनि संक्रमित हुन सक्छु ठानेर स्वास्थ्य सावधानी, सजगता अपनाउनुहुन ।

२. स्वास्थ्यका न्यूनतम मापदण्डहरु (भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, सही तरिकाले मास्कको नियमित प्रयोग गर्ने) अनिवार्यरुपमा पालना गर्न गराउनुहुन ।

३. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा भौतिक रुपमा उपस्थित नभई भर्चुअल माध्यमबाट वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कृषि शाखाबाट सञ्चालन हुने कार्यक्रम सम्बन्धी सूचना-२०७८वैशाख१२

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

स्थानीय पाठ्यक्रम निर्माणका अनुभव एवम् यसको प्रभावकारीताका विषयमा छलफल कार्यक्रम

Pages