|
कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा
कोभिड - १९ विरुद्धको खोप प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई मिति २०७७ माघ १४ गते देखि २०७७ फागुन १० गते सम्म COVISHIELD खोपको पहिलो मात्रा लिई दोस्रो मात्रा मिति २०७८ वैशाख ७ देखि वैशाख ११ सम्म सञ्चालित कार्यक्रममा खोप लगाउन छुट भएकाहरूलाई मौकाको रुपमा खोप लगाउन सबै महानुभावलाई सो खोपको दोस्रो मात्रा लगाईने भएकोले देहाय बमोजिमको खोप केन्द्रमा पहिलो मात्रा खोप लिएको खोप कार्ड सहित खोप लगाउन जानु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
- महालक्ष्मी नगरपालिका, ललितपुर “Unite To Fight Against Corona Virus COVID-19”
|
कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा दोस्रो मात्रा खोप लगाउन छुट भएकाहरुलाई मौकाको रुपमा खोप लगाउन आउने सम्बन्धी सूचना
यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document):
