"घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र हराएको वा प्रतिलिपी बनाउन

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सडक तथा पूर्वाधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु ५०० |‍-
आवश्यक कागजातहरु: 
  1. ईजाजत पत्र हराए वा नासिएमा प्रतिलिपी पाउन दिनु पर्ने निवेदन
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत