कोभिड

महालक्ष्मी-नगरपालिका-ललितपुरको-कोभिड-१९-संक्रमण-सम्बन्धी-संक्षिप्त-जानकारी-२०७७-०५-१९

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी-नगरपालिका-ललितपुरको-कोभिड-१९-संक्रमण-सम्बन्धी-संक्षिप्त-जानकारी-२०७७-०५-१२

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिका ललितपुरको कोभिड १९ संक्रमण सम्बन्धी संक्षिप्त जानकारी (२०७७ ०५ ११)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

फ्रन्टलाइनरलाई निरुत्साहित नगरौं भनी नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले गर्नुभएको अपिल

महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले "फ्रन्टलाइनरलाई निरुत्साहित नगरौँ " भनी गर्नुभएको अपिल ।

हालसम्म यस नगर क्षेत्रभित्रका कोभिड -१९ संक्रमितहरु र संक्रमितहरुको कोल्ज तथा क्याज्युल कन्ट्याक्टहरुको व्यवस्थापनमा भए गरेका कार्य तथा गतिविधिहरु सम्बन्धी प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रम ।

मिति २०७७/०४/१३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता र नगर उपप्रमुख श्री निर्मला थापाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यूको उपस्थितिमा यस नगरपालिका अन्तर्गतको केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिमले (CICTT) हालसम्म यस नगर क्षेत्रभित्रका कोभिड -१९ संक्रमितहरु र संक्रमितहरुको कोल्ज तथा क्याज्युल कन्ट्याक्टहरुको व्यवस्थापनमा भए गरेका कार्य तथा गतिविधिहरु सम्बन्धी प्रस्तुतिकरण सम्पन्न भयो । सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले हालसम्म यस नगर क्षेत्रभित्र देखिएका कोभिड‍-१९ संक्रमणका विरामीहरुको उपचार पश्चात स्वास्थ्य लाभ गरि घर फर्किसकेका र हाल थप नयाँ संक्रमति देखा नपरेको अवस्थामा यसका लागि योगदान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हालसम्म भए गरेका कार्यहरुको समिक्षा गर्दै कोरोना संक्रमणको जोखिम अझै उच्च रहेकाले आगामी दिनमा कोभिड -१९ संक्रमणको रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Pages