सेवा प्रकार:
लाग्ने समय:
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी:
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु १०,०००|-
आवश्यक कागजातहरु:
- तोकिएको ढाँचा अनुसारको निवेदन
- सम्बन्धित संस्थापक तथा लगानीकर्ताहरुको निर्णयको प्रतिलिपी
- सम्बन्धित वडाको सक्कल सिफारिस
- जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी
- जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
- विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताको प्रमाणपत्र
- शैक्षिक गुठीको विधान तथा विद्यालय सञ्चालन विनियमावलीको
- विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत