|
घर नक्सा सम्बन्धी |
बाटो खुलाएको सिफारिस |
- व्यहोरा खुलेको निवेदन
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सापासको फोटोकपी/ब्लुप्रिन्ट
- बाटो स्पष्ट देखिने घरको फोटो
|
रु ५०० |- |
सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
घर नक्सा नवीकरण |
- निवेदन
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नगारिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सापासको फोटोकपी र सक्कल
|
प्रति वर्ग फिट रु. ३|- दुई वर्ष भित्रमा नवीकरण गरेमा । प्रति वर्ग फिट रु. ६|- दुई देखि ४ वर्षमा नवीकरण गरेमा |
सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
निर्मित भवनको अभिलेखिकरण / नियमित |
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सा (साईट प्लान, फ्लोर प्लान, सेक्सन, इलिभेसन डिजाइन कर्ताको सही, सुचीकृतको प्रतिलिपी र जग्गाधनीको सही भएको)
- सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- पेश गरेको कित्ताको नम्बर समेत स्पष्ट देखिने नापी नक्सा (ब्लु प्रिन्ट)
- निवेदकको फोटो चार प्रति
- बाटो खुलेको प्रमाण कित्ताकाट भएको नक्सा
- वारेशनामा (निवेदक उपस्थित हुन नसकेको खण्डमा मात्र) र वारेश लिनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी)
|
स्वीकृत भवन निर्माण मापदण्डमा उल्लेख भए बमोजिम |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
डिजाइनर सुचिकृत र कम्पनी सहितको डिजाइनर सुचीकृत |
- व्यहोरा खुलेको निवेदन
- NEC को दर्ता प्रमाणपत्रको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुई प्रति फोटो/कम्पनी भए कम्पनीको छाप
- कम्पनी भए कम्पनीको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
- डिजाइनरको नियुक्ती पत्रको प्रतिलिपी
|
रु १०,५०० |- |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
घर नक्साको प्रतिलिपी प्रमाणित |
- व्यहोरा खुलेको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- सम्पती कर तिरेको रसिद
- स्वीकृत घर नक्सा र इजाजतपत्रको फोटोकपी दुई प्रति
|
रु १५०० |- |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
घर निर्माण सम्बन्धी सिफारिस |
- घरको चारैतिर देखिने स्पष्ट फोटो
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सापास प्रमाणपत्र
- समपति कर तिरेको रसिद
- नापी नक्साको फोटोकपी
|
रु ५०० |- |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
निर्माण सम्पन्न प्रमाणपत्र |
- स्वीकृत नक्साको सक्कल/प्रतिलिपी (न.पा घोषणा पश्चात् स्वीकृत लिएकाहरुको हकमा कार्यालय अभिलेख फाइल प्रति
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नापी नक्सा
- तेस्रो पक्ष जाँच प्रतिवेदन घरधनी कबुलियतनामा र घरको चारै तर्फ देखिने तस्बिर चार प्रति
- सम्बन्धित व्यक्तिको फोटो दुई प्रति
- आवश्यक परेमा अन्य कागजातहरु
|
प्रति वर्ग फिट रु. ३ |- आवासीय भवनको र प्रति वर्ग फिट रु ५ |- व्यवसायिक भवनको |
स्वीकृत भवन निर्माण मापदण्ड अनुसार |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
नक्सा संशोधन गर्न |
- हालको मापदण्ड भित्र रही घर नक्सा डिजाइन गरी निवेदन सहित पेश गर्ने
|
संशोधन दस्तुर रू २५००|- र क्षेत्रफल बढी भएमा आवासीय भवनको वर्ग फिट रु. ७|- र व्यवसायिक भवनको रु ११|- |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
घर नक्सा नामसारी |
- निवेदन फाराम
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेशनको प्रतिलिपी
- कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
- चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल
|
किनबेच गरेको भए प्रति वर्ग फिट रु २|- तिनपुस्ते भित्र रु ५००|- |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
नियमित / तल्ला थप गर्न |
- पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- संधियारको मञ्जुरी
- तल्ला थप गर्न सकिने प्राविधिकको प्रतिवेदन
- अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्नेछ ।
|
आवासीय भवनको प्रति वर्ग फिट रु. ७|- व्यवसायीक भवनको प्रतिवर्ग फिट रु. ११|- |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा प्रमुख |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
नयाँ घर नक्सा दर्ता |
- निवेदन फारम
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
- नक्सा पास गरिने घरको नक्साको प्रितिलिपी
- चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- जग्गा कुनै निकायमा धितोको लागि राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
- नक्सावाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र
- वारेश राखी नक्सा पास गर्ने भए वारेशनामा र वारेशको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमा वडा कार्यालयको बाटो कायम भएको सिफारिस
- डिजानरको NEC प्रमाणपत्र र नगरपालिकामा सुचीकृत भएको प्रमाणपत्रको प्रतिलिपी
|
निःशुल्क |
सम्पूर्ण कागजपत्र पुगे सोही दिन |
भवन तथा वस्ती विकास शाखा |
प्रमुख प्रशासकीय अधिकृत |
|
घर नक्सा सम्बन्धी |
नयाँ घर निर्माण नक्सा आवेदन फारम खरिद |
- नक्सा दरखास्तवालाको जग्गाधनी प्रमाण पुर्जा
|
१००० |
सोही दिन |
राजश्व शाखा |
प्रमुख प्रशासकीय अधिकृत |