सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण प्रक्रिया पुगे सोही दिन
जिम्मेवार अधिकारी:
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
आबद्धता रु २,०००|- नमिकरणमा रु १,०००|-
आवश्यक कागजातहरु:
- कार्य समितिको बैठकको निर्णय सहितको व्यहोरा खुलेको निवेदन
- संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपी
- संस्थाको समाज कल्याणमा आबद्धताको प्रमाणपत्र
- संस्थाको विधानको प्रतिलिपी
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
- स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपी
- लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी
- सम्बन्धित वडा कार्यालयको सिफारिस
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत