सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- निवेदन फारम
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
- नक्सा पास गरिने घरको नक्साको प्रितिलिपी
- चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- जग्गा कुनै निकायमा धितोको लागि राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
- नक्सावाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र
- वारेश राखी नक्सा पास गर्ने भए वारेशनामा र वारेशको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमा वडा कार्यालयको बाटो कायम भएको सिफारिस
- डिजानरको NEC प्रमाणपत्र र नगरपालिकामा सुचीकृत भएको प्रमाणपत्रको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत