FAQs Complain Problems

नयाँ बसाँइ सराई गरी आएका व्यक्तिको सामाजिक सुरक्षा भत्ताको लागि बैंक खाता खोल्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
पञ्जीकरण शाखा
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. सामाजिक सुरक्षा भत्ता लिएको पासबुक
  2. बसाँई सराईको प्रमाणपत्रको प्रतिलिपी
  3. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  4. सम्बन्धित स्थानीय तहको सिफारिस
  5. विधुवा भत्ताको लागि पतिको मृत्यु दर्ता
  6. अपाङ्ग भत्ताको लागि अपाङ्ग परिचय पत्र
  7. जेष्ठ नागरिक भत्ताको लागि नागरिकता प्रमाणपत्रको सक्कल
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत