वडा स्तरीय महिला सहकारी संस्था दर्ताको आवश्यक पूर्वाधार

लाग्ने समय: 
मापदण्ड पुगेपछि सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. वडाका कम्तिमा पाँच वटा टोल तथा बस्तीहरुमा न्युनतम तीस जना सदस्यहरुको समुह निर्माण भएको
  2. समुहले मासिक बैठक र वचत संकलन गरेको हुनु पर्ने
  3. समुहका सदस्यले पूर्व सहकारी शिक्षा  तालिम प्राप्त गरेको हुनु पर्ने
  4. समुह सामाजिक गतिविधिमा सक्रिय भएको हुनु पर्ने
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत